यही मिति २०८१ साल आषाढ १ गते सनिवार वीरेन्द्र एलुम्नाइ एसोसिएसन, काठमाडौंको वार्षिक साधारण सभा आयोजना गरिएकाले सम्पूर्ण सदस्यज्यूहरूलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।
स्थान : रिभेरा इन्टरनेसनल एकेडेमी, मैजुबहाल, चाबहिल
समय : दिउँसो १:०० बजे
प्रज्वल कोइराला
महासचिव
वीरेन्द्र एलुम्नाइ एसोसिएसन